Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


तानसेनमा बजारमा मगन्तेको मृत्यु

शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।