Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


मकवानपुर दुर्घटना: मुख्य न्यायाधीश डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्टरमार्फत वीरेन्द्र अस्पताल ल्याइयो

काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् । प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश