काठमाडौँ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले
काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि ‘प्रणय दिवस’ उत्तिकै महत्वपूर्ण
भानुभक्त आचार्य । प्रियतमएउटा गुलाफकोपासो थापेरमनमती, रुपमती,सकेसम्म धनमतीबैसालु युवतीसिंगै लपेट्न खोज्दैछ ।अर्थात् ऊ,सय रुपैयाको बल्छीमासर्लक्क हुर्किएकोफक्रिएको,उम्लिएकोमदमत्त बैंसालुमत्स्यगन्धाफसाउन खोज्दैछ ।———————-उकासेर,फूर्क्याएर,फकाएर,पल्काएरगीत गाएर,सडमै रमिता देखाएरनसा काटेररगतले चिट्ठी लेखेरइमेलमा,जिमेलमाफेसबुकमा,ट्विटरमास्न्यापच्याटमाहाटमा, घाटमाएकोहोरो धाइरहेछ,निरन्तर पछ्याइरहन्छ,फगतफसाउँनका लागि ।———————–भ्यालेन्टाइन