Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


दोलखामा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आइतबार बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार महिला घाइते भएकी छिन् । चरिकोटबाट तामाकोशी