Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमालेले दिएकाे भ्याकेट निवदेनको आज सुनुवाइ हुँदै, खनाल–नेपाल समूह सशंकित

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा दिएको भ्याकेट निवेदनको आज सुुनुवाइ हुँदैछ । दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको