Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


भोटेबहालस्थित एक विद्युतीय उपकरणको गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित एक घरमा सोमबार आगलागी भएको छ । विद्युतीय उपकरणको गोदाममा आगलागी भएको हो । दिउँसो करिब तीन बजेतिर आगलागी भएपछि न्युरोडस्थित जुद्ध वारुण यन्त्रले आगो नियन्त्रणमा