बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार एक समारोहका बीच सवारी साधनहरूको राजश्व भुक्तानी अनलाइनबाट गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गरेर शुभारम्भ गर्नुभएको हो ।
लामो समयदेखि मूल्य नपाएका कारण किसानले दुध नल्याउँदा संकलनमा समस्या भएको पुवाखोला दुग्ध उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक धन प्रसाद दुलाल बताउनुहुन्छ । किसानहरूले चार महिनादेखि दुधको मूल्य नपाएको उहाँको भनाइ
काठमाडौं, फागुन ११ । सरकारले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको लापरवाहीले गर्दा कोरोना बीमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको
प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ९ । सर्लाहीसहित तराई तथा भित्री मधेसमा लगाईने उखु खेतीले किसानलाई ऋणमा डुबाएको छ । त्यति मात्र नभएर ज्यान समेत जाँदा पनि उखु बिक्री गरेको भुक्तानी
प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ८ । सर्लाहीका किसान उखुको भुक्तानीका लागि अझै पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । सरकार र उखु किसानबिच भएको सम्झौतामा किसानलाई २१ दिन भित्र
सर्लाही । विगतका वर्षहरूमा उखुको मूल्य पाउन आन्दोलन गर्दै आएका उखु कृषकले यस वर्ष भने भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित ईन्दुशंकर चिनी मिलले गत वर्षको उखुको मूल्यलाई
सर्लाही । जिल्लाका उखु किसानले बिक्रि गरेको उखुको भुक्तानी पाउन थालेका छन् । सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी मिलले गत वर्षको मूल्यलाई आधार मानेर किसानलाई यस वर्ष भुक्तानी दिन सुरु
प्रकाश मैनालीसर्लाही । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय
प्रकाश नेपालइलाम । प्रदेश सरकारअन्तर्गत इलाम जिल्लाका निर्माणाधीन आधा दर्जन सडक निर्माण तथा स्तरोन्नतीका कार्य समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट
काठमाडौं । उखुको भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू काठमाडाैंको माइतीघरमा धर्ना बसेकाे १२ दिन भइसक्यो । पुसको ठण्डीमा दिनहुँ धर्नामा बसेका किसानको सरकारसँग एउटै माग छ, उखु बेचेको पैसा