Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


यस वर्ष तीजमा पशुपतिमा भीड कम

काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो ।