२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


भोलि दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा कम्पनीको भोलि निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो ।