Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


अस्मिताको ‘माझी दाई’मा भिम र स्मृतिको अभिनय

काठमाडौं । गायक भिम श्रेष्ठको नयाँ गीत ‘माझी दाई’को भिडियो सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारी र भिमको स्वर रहेको गीतका