Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


संरक्षित जनावर भालु काटेकाे अवस्थामा फेला

काठमाडौं । ललितपुरको कोन्ज्योसोममा संरक्षित जनावर जंगली भालु काटेर टुक्रा -टुक्रा पारेकाे अवस्थामा फेला परेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम झरनामा जंगली भालु काटेकाे अवस्थामा फेला परेको हो ।