Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतको सर्वोच्च अदालतद्वारा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवानाको सजाय

काठमाडौं, भदौ १५ । भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा

पर्सामा भारुसहित एकजना भारतीय नागरिक समातिए

पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् । मोटरसाइकलमा लुकीछिपी भारत

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार सङ्क्रमित

काठमाडौं । भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका

गौरीफन्टाबाट भित्रिने सवारी र नागरिकलाई समय निर्धारण

कञ्चनपुर, भदौ ११ । नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि समय निर्धारण गरेको छ । नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन

‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा संक्रमण, भारतबाट फर्किनेको व्यवस्थापन गरिएन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ११ । कैलालीमा ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण देखिन थालेपछि कोरोनाभाइरस समुदायस्तरमा फैलिन थालेको आँकलन हुन थालेको छ । जिल्लामा कुल संक्रमितको झन्डै ४

कृष्णनगर भन्सारका ११ कर्मचारीमा कोरोना पुष्टि

मनिष गुप्ता (इमेज) कपिलवस्तु, भदौ ११ । कपिलवस्तुमा कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ । बिहीबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले

भारतमा पाँच तले भवन भत्कियो, एक जनाको मृत्यु, ६० को जिउँदै उद्धार

काठमाडौं । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्कंदा एकजनाको मृत्यु भएको छ । सो भवनको भग्नावशेषमा ६० जनालाई जिउँदै उद्धार गरिएको छ भने अझै पनि ३० भन्दा

भारतमा एकै परिवारका पाँच सदस्यको घरमै झुन्ड्याएर हत्या

मध्य प्रदेश, भदौ ८ । भारतको मध्य प्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरुकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको

भारतसँग सिमा जोडिएका अधिकांश नाकामा छैन् कडाइ, लुकिछिपी आउने क्रम जारी

जिल्ला ब्युरो, भदौ ४ । कोरोना संक्रमण बढ्दै जाँदा पनि भारतसँगको सीमा नाकामा खासै कडाइ गरिएको छैन । भारतबाट निर्वाध रुपमा नागरिकहरु नेपाल प्रवेश गराइएको पाइएको हो । अधिकांश नाकाहरुमा