Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


नेपाल–भारत वार्ता ठप्प, ओलीसित टेलिफोन संवादसमेत मोदीले गर्न चाहेनन्

दीपेन्द्र अधिकारी र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ९ । नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्दामात्र नभइ अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्दापनि भारतले नेपालसँगको वार्ता भने टार्दै आएको छ ।

भारतमा एकैदिन ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ३० हजार नाघ्यो

काठमाडौं, साउन ९ । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा बर्षा रोकिएन, खोला बस्तीमा पस्दा केहीलाई बगायो, सयौं घर डुबानमा

काठमाडौं । भारतको बिहार र आसाममा भारी बर्षापछी आएको बाढी पहिरोले लाखौं बिस्थापित भएको बेला भारतको ब्रम्हपुत्र नदीको बहाव बस्तीमा प्रवेश गरी केहीलाई बगाएको छ । सयौं घर डुबानमा परेका

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप

भारतमा साकेत मुक्तिका लागि दायर याचिका खारेज, आन्दोलनको चेतावनी (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् । उनीहरुले साकेत मुक्तिका लागि भन्दै आन्दोलनसँगै कानुनी उपचार

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय

भारतमा एकै दिन ४० हजार बढी कोरोना संक्रमित

काठमाडौं, साउन ५ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसित वार्ता गर्ने

काठमाडौं, साउन २ । सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं, साउन २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै

प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका