२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारत विश्वमा सबै भन्दा द्रुत गतिमा आर्थिक बृद्धि हुने देश

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले कोभिड-१९ काे महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत विश्वमा सबै भन्दा द्रुत आर्थिक बृद्धि हुने देश भएको बताएकी