२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी