भाइटीका « Image Khabar


राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइ दिइन् भाइटीका

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ । भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको

काठमाडौं जमलको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि लगाइयो भाइटीका

का लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिएको हो । मन्दिरमा दिदीबहिनी नहुने र दाजुभाई नहुनेहरुले एकार्कालाई टीका लगाइदिने गर्दछन् ।

तिहारको मुख्य दिन आज, भाइटीका लगाइँदै, साइत खोज्नेलाई ११ बजेर २ मिनेट उत्तम

भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले ज

केही नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाडौं । केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् । हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः

हाम्रो टीमले खुलामञ्चमा सर्वसाधारणलाई लगादियो भाइटीका

काठमाडौं, मंसिर १ । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सोमबार भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको

प्रधानमन्त्रीले लगाउनुभयो बहिनी कौशल्याको हातबाट भाइटीका

काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री

भाइटीका र नेपाल संवतका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । भाइटीका तथा नेपाल संवत ११४१ को अवसरमा अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र

पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर

काठमाडौं । भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि

भाइटीकामा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउन सुझाव, फल चाहनेले यसरी लगाउनुपर्छ टीका

काठमाडौं, मंसिर १ । तिहारको मुख्य दिन आज । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिने गर्दछन् । उसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ । दाजुभाइ र

तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै, उत्तम साइत ११ः३७ बजे

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,