Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धरानमा पूर्व जनप्रतिनिधि राईको शालिक स्थापना

राईको शालिक धरान उपमहानगरपालिका–२० स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हो ।