Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अर्घाखाँचीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भरुवा बन्दुक साथमा लिई हिंडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ

भरुवा बन्दुक सहित तेह्रथुमबाट तीन जना प्रक्राउ

तीनै जना थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको छ । गस्तीमा रहेको प्रहरीसँग जम्काभेट भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

लागू औषध र भरुवा बन्दुकसहित बागलुङमा दुई युवा पक्राउ

बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको

भरुवा बन्दुकसहित युवक पक्राउ

शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।