Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


लेखा समिति सभापतिमा कांग्रेसका उम्मेदवार खड्का सर्वसम्मत निर्वाचित

काठमाडाैं । सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अरु कसैको उम्मेदवारी