Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


ब्राजिलमा बाढी-पहिरोमा परी २५ जनाको जीवन गयो

एजेन्सी। ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण करिब २५ जनाको ज्यान गएको छ । बीबीसीले सबै भन्दा बढी क्षति जुइज दि