२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो भागकाे छायांकन

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’ को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ ।