Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान बाहक सिउल आएको केही दिनपछि उत्तरले