Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । कांग्रेस मूख्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा

कानून, न्याय तथा मानव अधिकार समिति बैठकको निर्णय

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको म्याद ७ दिनका लाथि थप

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बुधबार पनि बस्दैछ । मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलाबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी

संसदको गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख दलहरुको बैठक आज पनि बस्दै

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान र त्यसमा सहमत नहुने सत्तापक्षको अडानका कारण सिर्जित संसद्को गतिरोध अन्त्य गर्न सोमबार

प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद अवरोध खुलाउन जुटेन सहमति

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो

एकीकृत समाजवादी को पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । आइतबार सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुने बताइएको छ । बैठकमा पार्टीको आगामी

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको

संसद अवरोध खुलाउन सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक सुरू

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा,

माओवादी बैठकमा पार्टी विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रीय सदस्यहरुको असन्तुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप