काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता
काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एब कायृक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी
काठमाडौं । बैंकहरुको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब रहेको छ
साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो । नबिल र एनबी बैंक मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैंकले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपैयाँ
अर्कातर्फ नेपालमै बनाइएका सिस्टम प्रयोग नगरेर विदेशी सिस्टम ल्याउँदा विदेशीकै निशानामा नेपालको वित्तीय संयन्त्र पर्ने गरेको ईन्जिनियर कार्कीको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले एक हप्ताको अवधिमा ६३ अर्ब घटेर ४४ खर्ब ७८ अर्बमा झरेको हो ।
निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक बनेपछि हाल बैंकहरूमा तरलताको अभाव रहेको नेपाल बैंकर्स संघले छ ।
ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन्
त्यस्तै, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनुपर्ने अवस्था
ग्राहकले विराटनगरको एयरपोर्ट चोकमा रहेको पर्पल हेज रेस्ट्रो एण्ड गार्डेनमा १५ प्रतिशत, झापा विर्तामोडको मीठो रेस्टुरेन्ट एण्ड थकाली किचेन र मिटिङ पोइन्ट रेस्टुरेन्ट एण्ड बारमा १० प्रतिशत छुट पाउनेछन् ।