बेलारुस « Imagekhabar – Online News Portal of Nepal


विन्टर पारा ओलम्पिक–२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध

बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।

बेलारुसका राष्ट्रपति बिश्वकै भ्रष्ट

काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर

बेलारुसबाट पोल्याण्ड छिर्न खोज्ने आप्रवासी र पोलिस सुरक्षाकर्मीबीच निरन्तर झडप

एजेन्सी । बेलारुसबाट पोल्याण्ड प्रवेश गर्ने उद्धेश्यले पोल्याण्डको सिमानामा जम्मा भएका आप्रवासी र पोलिस सुरक्षाकर्मीबीच झडप भएको छ । पश्चिम पोल्याण्डको कुजनिका क्षेत्रमा भेला भएका आप्रवासीहरुले पोलिस सिमा सुरक्षा बलमाथि

ग्यास लाइन काट्ने बेलारुसको धम्की, ग्यासको भाउ चर्किने आशंका

एजेन्सी । बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला बेलारुसले आफू विरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । विभिन्न देशबाट बेलारुस

सञ्चारकर्मी गिरफ्तार गरेसँगै बेलारुसमाथि युरोपियन युनियनको प्रतिबन्ध

एजेन्सी । सञ्चारकर्मीलाई गिरफ्तार गरेसँगै युरोपियन युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाउने भएको छ । आफ्ना विरोधी पत्रकारलाई नियन्त्रणका लागि प्रयोग भएको विमान र विमानस्थलमाथि युरोपियन युनियनमा आवद्द २७ देशमा उडान प्रतिबन्ध

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन फेरि चर्कियो, सय बढी पक्राउ

एजेन्सी । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा पाँच जना सञ्चारकर्मी सहित सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा

बेलारुसमा सरकार विरोधी प्रदर्शन उग्र, प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

काठमाडौं । युरोपेली मुलुक बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिनुभएको हो ।

बेलारुसमा मत सर्वेक्षणमा नेता लुकाशेन्का निर्वाचित हुने देखाएपछि शहरमा प्रदर्शन र भिडन्त

काठमाडौं । बेलारुसको सरकारी टेलिभिजनले मतदान पछि गरेको सर्वेक्षणमा नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएको छ । मिन्स्कमा सिटी