काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो