Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा क्षति, बुधबारसम्म पानी पर्ने

काठमाडौं, कात्तिक १ । मुलुकका विभिन्न भागमा आइतबार रातिदेखि परेको बेमौसमी बर्षाले थन्क्याउने बेलाको धानबालीमा ठूलो क्षति पु¥याएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था