Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


सोलुखुम्बुको फोक्टेडाँडामा वुद्ध भ्यू पार्क बन्दै (भिडियाे रिपाेर्ट)

सोलुखुम्बु। सामाजिक सञ्जाल टिकटक लाइभमार्फत रकम जुटेपछि सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बन्ने भएको छ। जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा रहेको फोक्टेडाँडामा ३ सय ६० डिग्रीमा हिमाल र पहाडका दृष्यहरु अवलोकन गर्न