Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


अमेरिका एनआरएनको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी

अमेरिका, जेठ १७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना तीन प्रतिस्पर्धीलाई पछि