Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


बुढासुब्बा गोल्डकप फुटबलको २६औं संस्करण माघ २२ गतेदेखि हुने

काठमाडौं । सुनसरीको धरानमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यहि माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित