Logo ७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026


सडक भासिएपछि सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सवारी साधन चलाउन रोक

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक