Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


इलाममा बीस वर्षपछि तोप फर्काइयो

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो ।