Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ब्रिटिस कलेजलाई बीएसीको मान्यता

लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।