२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बर्षमा एक पटक सर्भिसिङ गराए पुग्ने बीएमडब्ल्यु बाइकको मूल्य कति ?

काठमाडौं । बलियो र मजबुत इन्जिनका कारण जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक नेपाली बजारमा लोकप्रिय बन्दै गइरहेका छन् । नेपाल भित्रिएको दुई बर्षमै बीएमडब्ल्युका बाइक २ सय ५० वटा विक्री