काठमाडौं । दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका