Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


धेरै बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछु : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै मेयर