Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


नगरपालिकाले दिएन बढेको तलब, शिक्षक आन्दोलित

सरकारले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक (१५ हजार) घोषणा गरे पनि वृद्धि भएको तलब हालसम्म नपाएपछि बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् ।