बालबालिका « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


आज २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

काठमाडौं । कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार

१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप, व्यवस्थापन भने फितलो

स २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।

बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन विद्यालय बन्द गरौं : नेविसंघका पूर्वअध्यक्ष महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ

सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय

अमेरिकाका ३२ प्रतिशत बालबालिकामा फेरि कोरोना संक्रमण

यसैबीच कोरोना संक्रमित अधिकांश बालबालिकामा इन्फुल्एन्जा, मेनेन्जाइटिस, दादुरा, र हेपेटाएटिसको खोप धमाधम लगाउन थालिएको छ ।

१२ देखि १७ बर्षका बालबालिकालाई फाइजर खोप लगाइदै

काठमाडौं । १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप दिन थालिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल,

बालबालिकाका लागि आवश्यक कानुन बनाउनेछौं : सभामुख सापकोटा

पत्रकारिताको माध्यमबाट उल्लेख्य सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ ।

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम, ४५ करोड मानिस प्रभावित

महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्‍याउने विज्ञ कँडेलको भनाइ छ ।

फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई स्वीकृत गर्ने तयारी

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

एक लाख फाइजर खोप आज नेपाल आउँदै, बालबालिका तथा दीर्घ रोगीहरुलाई समेत लगाइने

काठमाडौं । अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । १२ वर्षमाथि