Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना