Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


छठ हेर्न गएका बालकको हत्या

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या