Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


संघीय संसदका सांसदको बायोमेट्रिक विवरण संकलन कार्य शुरू

काठकाडाैं । संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य शुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीवारबाट सो कार्य शुरु भएको