Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


नारायणी नदीले खतराको तह पार गर्यो, सुस्ता डुवानमा पर्ने खतरा

नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।