बाटो खुला « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


नैतिकता हराएकै हाे त अध्यक्ष ज्यू ?

अध्यक्ष पराजुलीविरुद्ध उच्च अदालत पाटनले काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र परेको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमितताबारे परेको रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।