काठमाडौं, असार ३ । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा