Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


खप्तड गोल्डकपबाट बाहिरियो एनआरटी

धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।