Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै

काठमाडौ । बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ