काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी र बागलुङ लगायत जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार रातिदेखि नै हिमपात भएको हो