Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साउदीमा बस दुर्घटन हुँदा ४२ जनाको मृत्यु

एजेन्सी। साउदी अरबको मदिना नजिकै भारतीय तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। मक्काबाट मदिनातर्फ जाँदै गरेको मुश्लिम तीर्थयात्रीहरु चढेको बस डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो।