Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सिन्धुलीका गाउँमा मानिसकाे बसोबास शून्य र शहरमा चाप

सिन्धुली । मानवीय आधारभूत सुविधाहरु गाउँको तुलनामा शहरमा पाइन थालेपछि सिन्धुलीका गाउँमा मानिसहरुकाे बसोबासको अवस्था दैनिक रुपमा कम हुन थालेको छ । शहरमा भने चाप बढदै गएकाे हाे । सिन्धुलीको