४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न सम्मृद्धि फाउण्डेसनले गरायो मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । सम्मृद्धि फाउण्डेसन नेपालले बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ध्यानाकर्षण गराएको छ । फाण्डेसनले नाबालिका, किशोरी तथा महिलाहरु भयरहीत वातावरणमा स्वतन्त्र एंव